images
images

सुनको मुल्य घट्यो, तोलामा कति ?


  • 336
    SHARES
  • २०८२ श्रावण ९ गते शुक्रबार

    सुनको मुल्य घट्यो, तोलामा कति ?

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य घटेको  छ । आज छापावाला सुनको मूल्य प्रतितोला ५ सयले घटेर १ लाख ९४ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहिबार प्रतितोला १ लाख ९५ हजार २ सयमा रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर एक लाख ९४ हजार ७ सय रुपैँयामा कायम भएको महासंघले जनाएको छ ।

    यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २३३५ मा कारोबार भएको थियो ।


    images

    Logo