images
images

दुई दिन शेयर कारोबार नहुने


  • 294
    SHARES
  • २०८२ भाद्र २५ गते बुधबार

    दुई दिन शेयर कारोबार नहुने

    काठमाडौँ । आज र भोलि  पुँजी बजारमा शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो । 

    हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ ९१० अनुसार २०८२ भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको नेप्सेले आज जारी गरेको सूचनामा उल्लेख छ ।


    images

    Logo