images
images

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • 305
    SHARES
  • २०८२ आश्विन २ गते बिहीबार

    सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले घटेर दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार सुन तोलामा दुई लाख १६ हजार एक सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ३० रुपैयाँले घटेर दुई हजार ५२० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।बुधबार चाँदी दुई हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।


    images

    Logo