images
images

सुनको मूल्यमा नयाँ रेकर्ड , तोलाकाे २ लाख २१ हजार नाघ्यो


  • 128
    SHARES
  • २०८२ आश्विन ७ गते मंगलबार

    सुनको मूल्यमा नयाँ रेकर्ड , तोलाकाे २ लाख २१ हजार नाघ्यो

    काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३ हजार ९०० रुपैयाँ रुपैयाँ बढेर हालसम्मकै उच्च कायम भएको हो ।

    सोमबार २ लाख १७ हजार ८०० रुपैयाँमा किनबेभ भएको सुन आज प्रतितोला २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ ।

    यसैबिच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


    images

    Logo