images
images

सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा


  • 319
    SHARES
  • २०८२ कार्तिक २० गते बिहीबार

    सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

    मुग्लिन  । सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन एकतर्फी बनेको छ । 

    सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज साँझ चितवनको इच्छाकामना–६ जलबिरे नजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउने तयारी भइरहेको उक्त सडकका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।  


    images

    Logo