images
images

बढ्यो अण्डाको मूल्य,  प्रतिक्रेट कति ?


  • 188
    SHARES
  • २०८२ फाल्गुण ६ गते बुधबार

    बढ्यो अण्डाको मूल्य,  प्रतिक्रेट कति ?

    चितवन । नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ तोकिएको छ । 

    अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।


    images

    Logo