images
images

सुनको मूल्य तोलाकै ५६००ले बढ्यो,कतिमा हुदैँछ कारोबार ?


  • 118
    SHARES
  • २०८२ फाल्गुण १० गते आइतबार

    सुनको मूल्य तोलाकै ५६००ले बढ्यो,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य तोलामै ३७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ४२५ रुपैयाँ पुगेको छ ।


    images

    Logo