images
images

एकैदिन सुनको मूल्य तोलाको ५ हजार ६ सय रुपैयाँ बढ्याे, कतिमा हुंदैछ काराेवार ?


  • 159
    SHARES
  • २०८२ फाल्गुण १७ गते आइतबार

    एकैदिन सुनको मूल्य तोलाको ५ हजार ६ सय रुपैयाँ बढ्याे, कतिमा हुंदैछ काराेवार ?

    काठमाडौँ। आइतबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ तोकेको छ । गत शुक्रबार ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदी प्रतितोला २४५ रुपैयाँ बढेर ५ हजार ९८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।


    images

    Logo