images
images

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


  • 136
    SHARES
  • २०८२ फाल्गुण १९ गते मंगलबार

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार ५ सय रुपैयाँले बढेर तीन लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार सुनको मूल्य प्रतितोला तीन लाख २६ हजार एक सय  रुपैयाँमा कारोबार भएको थियो। 

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले घटेर ५ हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।


    images

    Logo