images
images

एकैदिन १४ हजार ६ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


  • 174
    SHARES
  • २०८२ चैत्र ११ गते बुधबार

    एकैदिन १४ हजार ६ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १४ हजार ६ सय रुपैयाँले बढेर तोलामा २ लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार सुन तोलामा २ लाख ७३ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ४१५ रुपैयाँले बढेर तोलामा चार हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलामा चार हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो । 

     


    images

    Logo