images
images

सुनको मूल्य तोलामा ७४ सय रुपैयाँ बढ्याे, कतिमा हुदैछ काराेवार ?


  • 147
    SHARES
  • २०८२ चैत्र १८ गते बुधबार

    सुनको मूल्य तोलामा ७४ सय रुपैयाँ बढ्याे, कतिमा हुदैछ काराेवार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ७४ सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि सुन प्रतितोला दुई लाख ९७ हजार ६०० निर्धारण गरिएको छ । 

    अघिल्लो दिन सुन दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेर चार हजार ९४५ रुपैयाँ पुगेको छ । हिजो चार हजार ८४५ रुपैयाँमा काराबोर भएको थियो । 


    images

    Logo