images
images

७ हजार २ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


  • 128
    SHARES
  • २०८२ चैत्र २५ गते बुधबार

    ७ हजार २ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजार आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ७ हजार २ सय रुपैयाँले बढेर २ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार सुन तोलामा २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी चार हजार ८२० रुपैयाँमा कारोबार भएको थियो । 


    images

    Logo