images
images

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • 148
    SHARES
  • २०८३ बैशाख २४ गते बिहीबार

    सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार आठ सय रुपैयाँले बढेर दुई लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । 

    बुधबार सुन तोलामा दुई लाख ९६ हजार आठ रुपैयाँमा  कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १०० रुपैयाँले बढेर तोलामा पाँच हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो बुधबार चाँदी तोलामा  पाँच हजार ५५ रुपैयाँमा कारोबार भएको थियो । 


    images

    Logo