images
images

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • 294
    SHARES
  • २०८३ श्रावण ५ गते मंगलबार

    सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। तोलामा सुन एक हजार रुपैयाँले बढेर आज प्रतितोला दुई लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज प्रतितोला चार हजार तीन सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने तोलामा चार हजार तीन सय २० रुपैयाँमा कारोबार भएको थियो ।


    images
    images

    Logo