images
images

मन्त्रिपरिषद् बैठक बस्दै


  • 143
    SHARES
  • २०८३ श्रावण ६ गते बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै
    काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ः०० बजे बस्ने भएको छ ।
     
    प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको जानकारी दिए। 


    images

    Logo