images
images

कांग्रेस संसदीय दलको बैठक सुरु


  • 60
    SHARES
  • २०८३ श्रावण १८ गते सोमबार

    कांग्रेस संसदीय दलको बैठक सुरु

    काठमाडौँ ।  नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले गरेका पछिल्ला निर्णयहरूलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

    दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेललगायत सहभागी छन् ।


    images

    Logo