images
images

बाढीमा परेर १६५ को मृत्यु, ८२६ सम्पर्कविहीन


  • 254
    SHARES
  • २०८३ भाद्र ११ गते बिहीबार

    बाढीमा परेर १६५ को मृत्यु, ८२६ सम्पर्कविहीन

    काठमाडौं । रसुवा बाढीमा परेर सम्पर्कविहीन हुनेको संख्या ८२६ पुगेको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको बुलेटिनमा सो कुरा उल्लेख छ । सम्पर्कविहीन हुनेमा ४४ जना नेपाली सेना, २८ जना प्रहरी, १३ जना सशस्त्र प्रहरी र ५७९ जना पर्यटक रहेका छन् ।

    यसैगरी रसुवाका १६१ जना र नुवाकोटका १ जना सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ। सम्पर्कविहिन भएका पर्यटकमा ११३ नेपाली रहेका छन् भने विदेशी ४६६ जना छन् । 

    बाढीमा परेका मध्ये एक सय ६५ जनाको शव फेला परेको छ भने चार दर्जनबढीको बिन्नि अस्पतालमा उपचार भइरहेको छ । बाढीबाट अलपत्र परेका एक सय ३० बढीलाई हेलिकप्तरबाट उद्धार गरिएको छ । 

     




    images
    images

    Logo