images
images

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 65
    SHARES
  • २०८३ भाद्र २५ गते बिहीबार

    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला एक सय पाँच रुपैयाँले बढेको हो । 

    आज सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, चाँदीको मूल्य आज प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार निर्धारण भएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।


    images
    images

    Logo