images
images

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति दिएकी उद्योगमन्त्री यादवले दिइन् राजीनामा


  • 119
    SHARES
  • २०८३ भाद्र २५ गते बिहीबार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति दिएकी उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन् । 

    यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीहरूलाई लक्षित गर्दै ‘पाता फर्काउनुपर्ने’ तथा ‘पाता कस्नुपर्ने’ आशयको विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनको उक्त अभिव्यक्तिको आलोचना हुँदै आएको थियो ।


    images
    images

    Logo