images
images

नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभा आजदेखि


  • 528
    SHARES
  • २०७८ फाल्गुण २७ गते शुक्रबार

    नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभा आजदेखि

    काठमाडौं । निर्माण क्षेत्रको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभा आजबाट सुरु हुँदैछ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आजबाट महासंघको २३ औं साधारणसभा हुने भएको हो । 

    सभाले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन समेत गर्नेछ । अहिले महासंघको अध्यक्षमा धेरै जनाको आकांक्षा देखिए पनि वर्तमान अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको छ । 


    images

    Logo