काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औँ वार्षिकोत्सवका अवसरमा बुधबार सिंहदरबारमा आयोजित समारोहमा परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा नारायण खड्का, अर्थमन्त्री जनार्दन शर्मा र परिषद्का सदस्यहरु सामूहिक तस्बिर । तस्बिरः नवीन पौडेल/रासस

