खरिद नियमावली संशोधनमा महासंघको असन्तुष्टि, २२ बुँदे घोषणापत्र जारी
857
SHARES
२०७८ चैत्र ४ गते शुक्रबार
काठमाडौं । सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनप्रति नेपाल निर्माण व्यवसायी महासंघले असन्तुष्टि जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले २२ बुँदे काठमाडौं घोषणापत्रमार्फत् यस्तो असन्तुष्टि जनाएको हो ।