काठमाडौं । नेपालको तीन दिने भ्रमणमा आएका चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अभिवादन गर्दै । तस्बिर :रत्न श्रेष्ठ /रासस