वालिङ नगरपालिका परिसरको बगैँचामा फूलेका रङ्गीबिरङ्गी फूल । नगरपालिकाले सौन्दर्यलाई जोड दिएर बाहैमासे फूलहरु लगाउने गरेको छ । तस्वीरः तोलाकान्त बगाले/रासस