काठमाडौं । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि सरसफाइ लगायत व्यवस्थित रुपमा तयारी थालिएको छ । मायादेवी मन्दिर लगायतका बरपरको ठाँउहरुमा सजावटको काम भइरहेको छ ।