काठमाडौं । राधी विद्युत कम्पनीको शेयर मुल्य समायोजन भएको छ । कम्पनीले हकप्रद शेयर वाषतको १४७.५२ प्रतिशत शुक्रबार मुल्य समायोजन गरेको हो ।
मुल्य समायोजन पछिको सो मुल्य २ सय ८१ दशमलव ४० रुपैयाँमा कायम गरेको छ । यस कम्पनीको अन्तिम कारोबार ५ सय ४९ रुपैयाँमा कारोबार भएको थियो ।