images
images

१ नं. प्रदेशको बजेट, स्थानीय तहलाई प्रदान गरिने अनुदानको सीमा पुरानै 


  • 420
    SHARES
  • २०७८ आषाढ १ गते मंगलबार

    १ नं. प्रदेशको बजेट, स्थानीय तहलाई प्रदान गरिने अनुदानको सीमा पुरानै 


    प्रदेश १ सरकारले आगामी आ.व. २०७८÷०७९ को बजेट प्रस्तुत गरेको छ । कानुनबमोजिम हरेक असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने व्यवस्थाबमोजिम बजेट ल्याइएको हो । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ लिम्बुले बजेट प्रस्तुत गर्दै स्थानीय तहलाई दिइने वित्तीय समानीकरण र सशर्त अनुमानको सीमा चालु आवकै बराबर रहने उललेख गरेका हुन् । 


    images

    Logo