काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सुचना जारी गर्दै ३ पदको लागि केही कर्मचारी माग गरेको हो ।
लघुवित्तले अनुगमन अधिकृत/आन्तरिक लेखापरीक्षक, शाखा प्रमुख र सहायक कनिष्ठ/व्यवस्थापन/प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।
सो पदहरुका लागि संस्थाले प्लस टु उत्तीर्णदेखि स्नातक तह उत्तीर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेको इच्छुक व्यक्तिले सुचना जारी भएको मितिले १५ दिन भित्र आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।
