images
images

ग्रामिण विकास लघुवित्तले माग्यो डिसीईओ, कति चाहिन्छ शैक्षिक योग्यता ? 


  • 318
    SHARES
  • २०८० जेठ ४ गते बिहीबार

    ग्रामिण विकास लघुवित्तले माग्यो डिसीईओ, कति चाहिन्छ शैक्षिक योग्यता ? 

    काठमाडौं । ग्रामिण विकास लघुवित्तले नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) माग गरेको छ । लघुवित्तले आज एक सुचना जारी गर्दै सो पदको लागि आवेदन माग गरको हो । 

    संस्थाका अनुसार सो पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, बैंकिङ्ग, लेखाशास्त्र लगायतका बिषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

    इच्छुक उम्मेदवारले संस्थाको इमेल ठेगाना मार्फत आवेदन दिन सक्नेछन् ।ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको वेवसाईट मार्फत जेठ १ गतेभित्र आवेदन दिनुपर्नेछ ।

    346109015_927280838536250_2614168238379496999_n-1012x1536.jpg

     


    images

    Logo