काठमाडौं । प्रतिनिधि सभामा नीति तथा कार्यक्रमको छलफल सुरु भएको छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुँदैछ ।
सरकारले तयार गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा प्रस्तुत गरेका थिए ।