images
images

प्रधानमन्त्री कृषि आधुनिकीकरणमा ३ अर्ब  बजेट विनियोजन


  • 481
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    प्रधानमन्त्री कृषि आधुनिकीकरणमा ३ अर्ब  बजेट विनियोजन

    काठमाडौं । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरणमा ३ अर्ब  बजेट विनियोजन गरेको छ । 

    सोमबार अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै ३ अर्ब २२ करोड रुपैयाँ रकम विनियोजन गरेका हुन् । 

    साथै , रासायनिक मल खरिद गर्न ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।


    images

    Logo