images
images

बैकिङ क्षेत्रमा सीमित कर्मचारी


  • 747
    SHARES
  • २०७८ बैशाख १८ गते शनिबार

    बैकिङ क्षेत्रमा सीमित कर्मचारी

    काठमाडौं । देशमा कोरोनाको जोखिम बढेसँगै निषेधाज्ञा थप कडाइ गरेको छ । 

    यसैगरि बैकिङ क्षेत्रका कर्मचारीमा पनि कोरोना संक्रमण बढेपछि शुक्रबार बसेको सीसीएमसीको बैठकले बैंक तथा वित्तीय संस्थालाई एक चौथाई शाखा र एक चौथाइ कर्मचारी राखेर काम गर्न दिने गरी सिफारिस गरेको सीसीएमसीका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

    उक्त सिफारिस मन्त्रिपरिषदले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ ।

    पछिल्लो समयमा कोरोना संक्रमणको दर बढिरहेको छ । जसमा बैंकिङ क्षेत्रका कर्मचारीमा पनि देखिएकाले सीमित कर्मचारी राखेर बैंकसञ्चालन गर्न दिन सिफारिस गरिएको हो ।

     


    images

    Logo