काठमाडौं । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा प्रकाशशरण महतसमक्ष आर्थिक वर्ष २०७९/८० को वर्षिक प्रतिवेदन पेस गरेका छन् ।
गर्भनर अधिकारीले बिहीबार सो प्रतिवेदन पेस गरेको राष्ट्र बैंकले जनाएको छ ।
‘गभर्नर महाप्रसाद अधिकारीले माननीय अर्थमन्त्री डा प्रकाशशरण महतसमक्ष आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ,’ राष्ट्र बैंकले आफ्नो एक्स ह्यान्डलमार्फत जनाएको छ ।