images
images

ट्रम्पले मागे वाइडेनको राजिनामा 


  • 669
    SHARES
  • २०७८ श्रावण ३२ गते सोमबार

    ट्रम्पले मागे वाइडेनको राजिनामा 

    काठमाडौँ । अमेरिकि पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति वाइडेनको राजिनामा माग गरेका छन् । अफगानीस्तानबाट सैनिक फिर्ता बोलाउन अनुमति दिनु वाइडेनको गल्ति भएको भन्दै ट्रम्पले राजिनामा मागेका छन् । 

    ट्रम्पले राजिनामा माग्दै आफु राष्ट्रपति भएको भए अफगानिस्तानबाट अमेरिका फर्कदा एकदमै फरक र सफलतापुर्वक फकिर्ने दावि गरेको बिबिसिले जनाएको छ ।


    images

    Logo