images
images

अमेरिकी कब्जामा काबुल एयरपोर्ट, ६ हजार सैनिक तैनाथ 


  • 926
    SHARES
  • २०७८ श्रावण ३२ गते सोमबार

    अमेरिकी कब्जामा काबुल एयरपोर्ट, ६ हजार  सैनिक  तैनाथ 

    काठमाडौँ । अमेरिकाले अफगानिस्तानको काबुल बिमानस्थल नियन्त्रणमा लिएको छ । आइतबार तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएको थियो । तालिबानको अराजकता बढेको भन्दै अमेरिकाले सोमबार काबुल बिमानस्थल कब्जामा लिएको हो । 

    अमेरिकाले आफ्ना नागरीकहरुलाई घर फर्काउनको लागि ६ हजार सेना अफगानिस्तान पठाएको छ । अमेरिकी नागरीक र सहयागी देशका नागरीकलाई सुरक्षित घर फर्काउन अमेरिकाले विमानस्थल क्षेत्र र एअर ट्राफिक नियन्त्रणमा लिएको बिबिसिले जनाएको छ । 


    images

    Logo