images
images

बागमती प्रदेशले माग्यो सातौं, आठौं र नवौं तहका कर्मचारी (सूचनासहित) 


  • 377
    SHARES
  • २०८० पौष ९ गते सोमबार

    बागमती प्रदेशले माग्यो सातौं, आठौं र नवौं तहका कर्मचारी (सूचनासहित) 

    काठमाडौं । प्रदेश लोक सेवा आयोग वाग्मती प्रदेश हेटौंडाले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । आयोगले जारी गरेको सूचना अनुसार नवौं, सातौं र आठौं तहका पदहरूमा आवेदन माग गरिएको हो ।

    प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फ ज्येष्ठता र कार्य सम्पादनको मूल्याङ्कनबाट हुने बढुवा तथा खुलातर्फको दरखास्त आह्वान गरिएको छ ।

     


    images

    Logo