images
images

ग्यापुको दशैँ तिहार धमाका,  अप्रिलिया स्कुटर जित्ने मौका


  • 524
    SHARES
  • २०७८ आश्विन १९ गते मंगलबार

    ग्यापुको दशैँ तिहार धमाका,  अप्रिलिया स्कुटर जित्ने मौका

    काठमाडौँ । नेपालीहरूको महान् चाड दशैँ तिहारको अवसर पारेर अनलाइन इ–कमर्स कम्पनी ग्यापुले दशैँ तिहार धमाका अफर ल्याएको छ । शुक्रबार देखि सुरु भएको यो अवसरमा अप्रिलिया स्कुटर जित्ने मौका रहेको छ।

    ग्यापु अनलाइन स्टोरबाट सामान खरिद गर्ने ग्राहकहरूले ८० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् भने बम्पर उपहारमा । यो छुट विद्युतिय समाग्री, मोबाइल ग्याजेट, कपडा लगायत सम्पुर्ण क्याटगोरीको समाग्रीहरूमा उपलब्ध हुनेछ । 

    यस अफर अन्तर्गत एनआईसी एसिया बैंकको डेभिड वा क्रेडिट कार्डबाट पेमेन्ट गर्दा ग्राहकले १५ प्रतिशत सम्म क्यासब्याक अफर प्राप्त गर्न सक्छन् । ग्राहकले प्रत्येक युनिक कार्डबाट गरेको कारोबारमा १५०० रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गर्न सक्छन् । 

    त्यस्तै एनसीसी बैंकको डेभिड (क्रेडिट) एनसीसी स्मार्ट युजर कार्ड प्रयोग गरेर सामान खरिद गरेमा २० प्रतिशत  अथवा ५०० रुपैयाँ सम्मको क्यास ब्याक अफर प्राप्त गर्न सक्छ्न । इ सेवा प्रयोग गरि सामान अर्डर गर्ने मध्ये हरेक दिन २ जनाले लक्की ड्र मार्फत सय प्रतिसत क्यास ब्याक पाउने बताइएको छ ।


    images

    Logo