images
images

घट्यो अण्डाको मूल्य, अब कति पर्छ ?


  • 955
    SHARES
  • २०८१ भाद्र ३० गते आइतबार

    घट्यो अण्डाको मूल्य, अब कति पर्छ ?

    काठमाडौं । दुई साताभित्रै कुखुराको अन्डाको भाउ दाेस्राेपटक घटेको छ । उत्पादन बढेसँगै १३ भदौमा घटेर तय भएको मूल्य फेरि २९ भदौमा घटेको हो ।

    यसअघि १३ भदौमा अन्डाको भाउ सबैभन्दा ठूलो (एक्सएल) ५ सय २५ र ठूलो (लार्ज) को प्रतिक्रेट ५ सय १० र मध्यम अन्डाको मूल्य ४ सय ३५ रुपैयाँ प्रतिक्रेट थियो ।

    अब सबैभन्दा ठूलो (एक्सएल) ४ सय ६० रुपैयाँ र ठूलो (लार्ज) प्रतिक्रेट ४ सय ३० प्रतिक्रेट तय भएको छ । यस्तै मध्यम साइजको अन्डाको मूल्य ४ सय रुपैयाँ प्रतिक्रेट तोकिएको छ ।


    images

    Logo