images
images

अक्सिजन आपूर्तिमा सर्वोच्च अदालतको हस्तक्षेप : १२ सदस्यीय टाक्सफोर्स गठन


  • 679
    SHARES
  • २०७८ बैशाख २५ गते शनिबार

    अक्सिजन आपूर्तिमा सर्वोच्च अदालतको हस्तक्षेप : १२ सदस्यीय टाक्सफोर्स गठन

    नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले देशभर अक्सिजन आपूर्तिको व्यवस्थापनका लागि १२ सदस्यीय टाक्सफोर्स बनाएको छ । अक्सिजन आपूर्तिमा केन्द्र र प्रदेश तथा प्रदेश–प्रदेशबीच विवाद भइरहेको बेला सर्वोच्च अदालतले यी सबैमाथि निगरानी राख्न यस्तो टाक्सफोर्स बनाएको हो । 

    सर्वोच्चले यसअघि उच्च अदालतले गरेको फैसला समेत सदर गर्दै रोगबाट जनता मरिरहेको बेला अदालत चुप बस्न नसक्ने समेत भनेको छ । यसअघि उच्च अदालतले अक्सिजनको आपूर्ति भएर बिरामीको मृत्यु हुनु नरसंहारभन्दा कम नभएको भन्दै यसमा सम्बन्धित आपूर्तिकर्ता कम्पनी जिम्मेवार हुने ठहर गरेको थियो । 


    images

    Logo