images
images

एलिसनलाई उछिन्दै फेसबुकका मालिक जुकरबर्ग बने विश्वकै तेस्रो धनी, यी हुन् विश्वका १० धनाड्य


  • 466
    SHARES
  • २०८१ पौष २३ गते मंगलबार

    एलिसनलाई उछिन्दै फेसबुकका मालिक जुकरबर्ग बने विश्वकै तेस्रो धनी, यी हुन् विश्वका १० धनाड्य

    काठमाडौं । फेसबुक लगायत सामाजिक सञ्जाल कम्पनीहरुको माउ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्ग विश्वको तेस्रो धनी व्यक्ति बनेका छन् ।

    ओरिकलका मालिक ल्यारी एलिसनलाई उछिन्दै विश्वकै तेस्रो धनाढ्य व्यक्ति जुकरबर्ग बनेका हुन् । जुकरबर्गको सम्पत्ति ४.१८ प्रतिशत ८.७ बिलियनले बढेर २१७.७ बिलियन डलर पुगेको हो ।

    यता एलिसनको सम्पत्ति माइनस ०.३१ अर्थात ६५३ मलियनले घटेर २०९ बिलियन भएको हो । विश्वकै धनाढ्य ब्यक्तिको सूचीको पहिलो स्थानमा टेस्लाका मालिक इलोन मक्स नै कायम छन् ।

    उनको सम्पत्ति ०.०८ प्रतिशतल ३४३ मिलियनले बढेर ४२५.२ बिलियन पगेको छ । दोस्रो स्थानमा रहेका जेफ्फ बेजोसको १.३१ प्रतिशतल ३.१ बिलयनले बढेर २४१ मिलियन पुगेको छ ।

    1.JPG

    2.JPG

    3.JPG


    images

    Logo