images
images

पढाईप्रतिको रहर : न उमेरले छेक्यो, न जिम्मेवारीले (भिडियो स्टोरी)


  • 605
    SHARES
  • २०८१ चैत्र ६ गते बुधबार

    पढाईप्रतिको रहर : न उमेरले छेक्यो, न जिम्मेवारीले (भिडियो स्टोरी)

    भक्तपुर । पढाइलाई बोझ सोचेर सामाजिक सञ्जालमा आफ्नो समय खेर फालिरहने पुस्तालाई, पढ्ने रहर हुँदा केहीले पनि बाधा पुर्याउँदैन भन्ने उदाहरणलाई कडा रुपमा प्रस्तुत गर्न सक्ने यी हुन् आस्था महिला विद्यालयका विद्यार्थीहरु । 

    उमेर र जिम्मेवारीले उनीहरु अन्य विद्यार्थीहरुभन्दा धेरै पुराना पुस्ताका हुन् । तर, रहर पुरा गर्न उनीहरु उमेर र जिम्मेवारीलाई नबिर्सि आफ्ना छोराछोरीभन्दा तल्लो कक्षाबाट पढ्ने प्रयास गरिरहेका छन् । 

    भिन्नाभिन्नै वातावरण र परिस्थितिबाट आस्था महिला विद्यालयमा पढ्न आएका यी विद्यार्थी बाध्यताले भन्दा पनि रहरले नै पढ्छन् । 

    उनीहरु यसपालीको एसईई परीक्षाको लागि मिहिनेत गरिरहेका छन् ।

     


    images

    Logo