images
images

आइसिएफसी फाइनान्सले बोलायो साधारणसभा


  • 407
    SHARES
  • २०७८ मंसिर ८ गते बुधबार

    आइसिएफसी फाइनान्सले बोलायो साधारणसभा

    काठमाडौं । आइसीएफसी फाइनान्सले साधारणसभा बोलाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

    साे कम्पनीले  पुस ५ गते आम्रपाली व्यांक्वट काठमाडौंमा बिहान १० बजे बस्नेगरि साधारणसभा बोलाएको छ । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीकाे १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

    उक्त प्रयोजनको लागि मंसिर २३ गतेदेखि पुस ५ गतेसम्म  शेयरधनी किताब खाता बन्द (बुक क्लोज) गर्ने निर्णय समेत बैठकले गरेको छ । 


    images

    Logo