images
images

कालिका लघुवित्तको लाभांश घोषणा 


  • 342
    SHARES
  • २०७८ मंसिर ९ गते बिहीबार

    कालिका लघुवित्तको लाभांश घोषणा 

    काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

    कम्पनिले गत वर्षको मुनाफाबाट चुक्त पुँजीको १३ प्रतिशतका बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामि साधारण सभाबाट पारित भए पश्चात वितरण हुनेछ । 


    images

    Logo