images
images

सुनको मुल्य घट्यो, तोलामा कति ?


  • 256
    SHARES
  • २०८२ भाद्र ३ गते मंगलबार

    सुनको मुल्य घट्यो, तोलामा कति ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १२ सयले घटेर तोलाको एक लाख ९५ हजार १ सयमा कारोबार भइरहेको छ । 

    यसअघि सोमबार सुन तोलाको एक लाख ९६ हजार ३ सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर २३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २३१५ मा कारोबार भएको थियो ।


    images

    Logo