images
images

प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो


  • 205
    SHARES
  • २०८२ माघ २२ गते बिहीबार

    प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

    काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ। यो समयमा नेप्से परिसूचक ०.३७ अंकले घटेर २६८१.१३ विन्दुमा कायम भएको हो।

    प्रि-ओपन सेसनमा ५० वटा स्क्रिप्सको ४६ हजार २९६ कित्ता सेयर २ करोड २१ लाख ६६ हजार २५४ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

    कारोबारमा आएकामध्ये १८ वटा स्टक्सको मूल्य बढ्दा २३ वटाको घटेको छ। बाँकी ४ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ  ।


    images

    Logo