images
images

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान


  • 77
    SHARES
  • २०८३ आश्विन २३ गते शुक्रबार

    उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

    काठमाडौँ । सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान दिने भएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदानसम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गरेकी हुन् । 

     अनुदान रकम बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरका किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ । सरकारले वार्षिक रूपमा उखु किसानलाई अनुदानस्वरुप प्रति क्विन्टल ७०  रुपैंया प्रदान गर्दै आएको छ । 




    images
    images

    Logo