images
images

सुनचाँदीको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ आजको कारोबार ?


  • 156
    SHARES
  • २०८३ मंसिर ११ गते शुक्रबार

    सुनचाँदीको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । स्थानीय बजारमा सुनचाँदी मूल्य बढेको छ । छापावाल सुन प्रतितोला रु तीन  हजार ३०० र असली चाँदी रु १२० ले बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४६ हजार १०० र असली चाँदीको मूल्य रु तीन हजार १९५ कायम भएको छ । 

    हिजो छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य रु तीन हजार ७५ कायम भएको थियो ।


    images
    images

    Logo