images
images

अमेरिकी, अष्ट्रेलिययन डलर, युरो, पाउन्ड र स्वीस फ्र्यांकको भाउ बढ्यो


  • 214
    SHARES
  • २०८३ कार्तिक १३ गते शुक्रबार

    अमेरिकी, अष्ट्रेलिययन डलर, युरो, पाउन्ड र स्वीस फ्र्यांकको भाउ बढ्यो

    काठमाडौं । आज अमेरिकी, अष्ट्रेलियन डलर, युरो, पाउन्ड र स्वीस फ्र्यांकको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार ती देशका मुद्राको भाउ बढेको हाे ।

    आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा तोकिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा रहेको थियो ।

    आज युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९ पैसा छ । हिजो युरो एकको खरिददर १६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८३ पैसा थियो ।

    आज पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । हिजो पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ र बिक्रीदर २०२ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको थियो ।

    आज स्वीस फ्र्यांकको भाउ पनि बढेको छ ।  आज स्वीस फ्र्यांक एकको खरिददर १८३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८४ रुपैयाँ २९ पैसा तोकिएको छ । हिजो स्वीस फ्र्यांक एकको खरिददर १८३ रुपैयाँ १२ पैसा र बिक्रीदर १८३ रुपैयाँ ८४ पैसा तोकिएको थियो ।

    binimaya.jfif
    undefined




    images
    images

    Logo