images
images

सुनको मूल्य एकैदिन ३२००ले घट्यो, तोलाको कति ?


  • 73
    SHARES
  • २०८३ कार्तिक १३ गते शुक्रबार

    सुनको मूल्य एकैदिन ३२००ले घट्यो, तोलाको कति ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार २ सय रुपैयाँले घटेर २ लाख ८० हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । 

    बिहीबार सुन तोलामा दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

    त्यस्तै, आज चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको ३ हजार ९३० रुपैयाँ रहेको चाँदीको भाउ आज ३ हजार ८२५ रुपैयाँ कायम भएको छ ।


    images
    images

    Logo