images
images

कर लगाएर भारतले दियो क्रिप्टोकरेन्सी कारोबारलाई मान्यता


  • 7.9K
    SHARES
  • २०७८ माघ १८ गते मंगलबार

    कर लगाएर भारतले दियो क्रिप्टोकरेन्सी कारोबारलाई मान्यता

    काठमाडौं । भारत सरकारले क्रिष्टोकरेन्सी कारोबारबाट हुने कमाइमा ३० प्रतिशत कर लगाएको छ । आर्थिक वषै २०२२÷२३ का लागि संघीय बजेट प्रस्तुत गर्दै वित्तमन्त्री निर्मला सीतारमणले यस्तो घोषणा गरेकी हुन् । 

    साथै भारतीय रिजर्भ बैंकले आगामी वर्षभित्र ब्याकचेन टेक्नोलोजीमा डिजिटल करेन्सीको लञ्च गर्ने घोषणा समेत गरेको छ । 

    यसअघि बिटक्वाइन लगायत डिजिटल करेन्सीमा सरकारले प्रतिबन्ध लगाउनसक्ने चर्चा थियो । अब त्यस्तो करेन्सीले कानूनी मान्यता पाएको छ । त्यसबाहेक क्रिप्टोकरेन्सीलाई भारतीय मुद्रामा रुपान्तरण गर्दा लाग्ने शुल्कमा १ प्रतिशत टीडीएस लगाउने समेत बजेटमा व्यवस्था गरिएको छ । 

     


    images

    Logo